देश/प्रदेश « Khabarhub

माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु

धनगढी– कैलालीमा एक पुरुषको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका-१ मधुवन शिविर बस्ने ४० वर्षीय श्रीकृष्ण चौधरीको सोमवार डुबेर मृत्यु भएको प्रहरीले बताएको छ। सोही ठाउँमा रहेको बरदान चटिया नाला (खोला) मा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले बताएको छ।  यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भजनीबाट थप…