देश/प्रदेश Archives | Page 603 of 2026 | Khabarhub Khabarhub

भिजिट भिसामा बंगलादेशीलाई नेपाल ल्याएर रकम असुल्ने गिरोह सार्वजनिक

काठमाडौँ- पोल्याण्डलगायत विभिन्न देश पठाउने भन्दै भिजिट भिसामा बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धन बनाई रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएर रकम असुलेको आरोपमा सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दुई नेपाली र पाँच बंगलादेशी नागरिक…