देश/प्रदेश « Khabarhub

तनहुँमा असारयता डेङ्गुबाट तीन जनाको मृत्यु

तनहुँ– डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाका रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र हिजो व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु…