देश/प्रदेश Archives | Page 610 of 2027 | Khabarhub Khabarhub

वर्षेनी बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति 

भजनी– बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न  पाउँदैनन् ।  'बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई-तीन महिना सडकमै बास हुन्छ-, स्थानीय सुरेन्द्र चौधरीले भने– 'बाढीका तीन महिना देशमा हाम्रा लागि सरकार छ कि छैन…