देश/प्रदेश Archives | Page 617 of 1860 | Khabarhub Khabarhub

जैविक तटबन्धप्रति शुक्लाफाँटाका स्थानीयको चासो 

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिष चौधरी सनवोरा नदीले गर्दै आएको भू–क्षय रोक्नका लागि जैविक तटबन्ध निर्माणमा अग्रसर भएर लागेका छन्  । गाउँका बासिन्दासँगै गत वर्षसमेत उहाँले जनश्रमदान गरी जैविक तटबन्ध गरेका छन् । जैविक तटबन्ध निर्माण हुँदा बर्सेनि नदीले गर्दै आएको भू–क्षय रोकिएको छ । जैविक तटबन्धले बाढीले गर्ने भूक्षय रोक्न उपयोगी भएपछि यस वर्ष…