देश/प्रदेश « Khabarhub

करेन्ट लागेर एक जनाको मृत्यु

बैतडी – करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीकी एक महिलाको बुधबार मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगरकी ४३ बर्षीया कलावती नाथको उपचारका क्रममा मृत्यु भएको हो। गत भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइती भएकी कलावतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज लगिएको थियो। नेपालगञ्जमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि वर्न हस्पिटल…