देश/प्रदेश Archives | Page 638 of 1859 | Khabarhub Khabarhub

रक्सौल-काठमाडौँ रेलमार्गको डीपीआर तयार पारिँदै

वीरगञ्ज- भारतको रक्सौलदेखि काठमाडौँसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डीपीआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । ‘भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोङ्कण) को प्राविधिक टोलीले रेलमार्गको डीपिआर तयार पारिरहेको छ’, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जनकुमार झाले…