Live on
Your Voice, Your Power
खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसईई दिएकामध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक–एक छात्रछात्रालाई एक लाखका दरले पुरस्कार वितरण गरिएको हो । थर्पुडाँडा मावि सप्तेश्वरकी आस्था राईलाई एक लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ ।…