देश/प्रदेश Archives | Page 658 of 2055 | Khabarhub Khabarhub

गुण्डागर्दी गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौँ- गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काठमाडौँको बौद्ध जोरपाटीलगायतका स्थानमा सर्वसाधारणसँग अनावश्यक विवाद गरी डर, त्रास, भय सृजना गरेर गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप गोकुलगंगा घर भई हाल काठमाडौँको जोरपाटी बस्ने २८ वर्षीय बाफ्ले भन्ने विक्की लामा, सिन्धुपाल्चोकको मेलम्ची घर भई हाल काठमाडौको…