Live on
Your Voice, Your Power
मुस्ताङ– प्राकृतिक तथा सांस्कृतिक रूपले धनी मुस्ताङमा घुम्न लायक थुप्रै ठाउँहरू छन् । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्वदेशीसँगै विदेशी पर्यटक पनि घुम्नका लागि पुग्ने गर्छन् । अपर मुस्ताङ, लाेमान्थाङलगायत यहाँका ऐतिहासिक ठाउँ हुन् । लोपा भूमि भनिने यो क्षेत्रमा तिब्बतको सांस्कृतिक प्रभाव छ । यहाँका लोपा समुदायले आफ्नो मौलिक भाषा, पहिरन र परम्परा…