देश/प्रदेश « Khabarhub

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको जनाएको छ। साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि…