देश/प्रदेश Archives | Page 694 of 1770 | Khabarhub Khabarhub

सार्वजनिक शौचालय प्रयोगविहीन

सहजपुर- कैलालीको अत्तरियास्थित सार्वजनिक शौचालय प्रयोगविहीन हुँदा यहाँको बजार नै दुर्गन्धित बनेको छ । दुई वर्षअघिदेखि बन्द अवस्थामा रहेको शौचालय प्रयोगमा नआउँदा उक्त स्थानबाट बजारमा आवतजावत गर्नै मुस्किल हुने गरेको स्थानीयको दुःखेसो छ । विसं २०६२ मा तत्कालीन अत्तरिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा निर्माण गरिएको उक्त शौचालय कोरोना महामारीपछि प्रयोगविहीन छ । शौचालय बन्द…