देश/प्रदेश « Khabarhub

भक्तपुरको बाल सुधार गृह घटना : फरारमध्ये थप १० जना पक्राउ, अझै शव परीक्षण भएन

काठमाडौँ- भक्तपुरको बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले आज थप १० जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका दुई सय २१ जना बन्दीमध्ये प्रहरीले पक्राउ गर्न बाँकी १७ जनामध्ये आज दिनभरमा १० जना पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । फरार रहेकामध्ये सोमबार…