देश/प्रदेश Archives | Page 715 of 2056 | Khabarhub Khabarhub

१२ जना जुवाडे पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौं र झापाबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिका–८ पाँगा चारघरे बस्ने ४५ वर्षीय जयगणेश महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका–५ भत्केकोपाटी बस्ने ४२ वर्षीय रामशरण बोम्जन समेत ५ जनालाई  प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको…