देश/प्रदेश « Khabarhub

मुगुको सोरुका विद्यार्थीले पाएनन् दिवा खाजा

मुगु- नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ बाट देशका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म र हाल कक्षा ६ सम्मका सबै विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको छ । राज्यले यो कार्यक्रमलाई महतव दिएर वार्षिक करिब ९ अर्ब रकम विनियोजन गरेको छ । जसबाट ३० हजार सामुदायिक विद्यालयका ३२ लाख बालबालिका लाभान्विन हुने अपेक्षा…