Live on
Your Voice, Your Power
लमजुङ— बेँसीशहर नगरपालिका-८ शेरास्थित बस टिकट काउन्टर नजिकै रोकेर राखेको बस एक्कासि गुडेर दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् भने घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बेँसीशहरबाट डुम्रेतर्फ जानका लागि तयारी अवस्थामा रहेको ना ५ ख ४०८१ नम्बरको बस ओरालोबाट गुडेर भीरतर्फ खस्दा राइनास नगरपालिका–९, कुवापानी…