देश/प्रदेश « Khabarhub

लम्पी स्कीनले गोरु मरेपछि ५० प्रतिशतमात्रै रोपाइँ

काठमाडौँ – कूल १२ हजार आठ सय ९८ हेक्टर खेतमा धान खेती हुँदै आएको खोटाङमा हालसम्म छ हजार चार सय ४९ हेक्टर खेतमामात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्षको साउन–२ गतेसम्ममा ७० प्रतिशत रोपाइँ सकिएको जिल्लामा यसपल्ट साउन पहिलो हप्ता बितिसक्दासमेत ५० प्रतिशत खेतमामात्रै रोपाइँ सकिएको पाइएको हो । गाई÷गोरुमा फैलिएको लम्पी स्कीनको महामारीसँगै…