Live on
Your Voice, Your Power
नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा विषाक्त खानाका कारण गिद्धको मृत्यु भएको पाइएको छ । कावासोती नगरपालिका–३ केरुङ्गे खोला नजिक मंगलबार लोपोन्मुख चार डङ्गर गिद्ध मृत भेटिएका थिए । 'गिद्ध मृत भेटिएको ठाउँ नजिकै स्यालसमेत मरेको भेटिएको थियो' संरक्षणकर्मी डिबी चौधरीले भने, 'पोष्टमार्टम रिपोर्टबाट विषाक्त खानाको कारण गिद्ध मरेको पुष्टि भएको छ ।' विषादीयुक्त खाना खाएर स्याल मरेको…