देश/प्रदेश « Khabarhub

बैतडीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु

बैतडी– बैतडीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनामा मृतक अञ्जुकी सासु राइमती, देवर गोब्बर जागरी र सोही…