Live on
Your Voice, Your Power
मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकाले किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २० बिघाभन्दा बढी क्षेत्रमा खेती गर्ने किसान समूह र कृषि सहकारीलाई अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए। मध्यबिन्दु– ७ को आत्मनिर्भर कृषि सहकारी संस्था लिमिटेड मध्यबिन्दु–१५…