देश/प्रदेश Archives | Page 750 of 1932 | Khabarhub Khabarhub

‘सरकारले राजश्व मात्रै बुझ्छ, व्यापारीको पीरमर्का बुझ्दैन’

काठमाडौँ : व्यवसायी नरेश श्रेष्ठले नेपालमा व्यापार व्यवसाय गर्ने वातावरण सरकारले अझै बनाउन नचाहेको बताएका छन् । व्यापारीको उद्यम र व्यवसायीबाट देशमा रोजगारी सिर्जना भएको र अर्थतन्त्रमा टेवा पुगेको भएपनि सरकारले सँधै बेवास्ता गर्ने गरेको उनको भनाई छ । खबरहबले आयोजना गरेको कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्शका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी श्रेष्ठले सरकारले राजश्व मात्रै बुझ्ने…