देश/प्रदेश « Khabarhub

मर्जर प्रक्रियामा जान क्याम्पसहरुलाई मुख्यमन्त्री पाण्डेको सुझाव

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश भित्रका सामुदायिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाव दिएका छन् ।शनिबार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले भने ‘विद्यार्थी संख्या, लगानी सबैलाई हेर्दा पब्लिक क्याम्पसहरु मर्जर प्रक्रियामा अघि बढ्दा लगानी अनुसारको प्रतिफल आउन सक्छ ।’ सरकारले उच्च शिक्षामा गरेको लगानी अनुसार…