देश/प्रदेश « Khabarhub

वायुसेवा निगमद्वारा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ कराेड रुपैयाँ भुक्तानी

काठमाडौँ- नेपाल वायुसेवा निगमले खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको किस्ता भुक्तानी गरेको छ । निगमले सोमबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको २०८० आषाढ महिनाको किस्ताबापत ८२ करोड नौ लाख रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको हो…