Live on
Your Voice, Your Power
मुगु– मुगुको सोरु गाउँपालिका भीइ गाउँकी कमला नेपाली खाद्यान्न लिन चार घण्टा हिँडेर बुधबार सोरुकोट आए । बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उहाँ खाद्यान्न लिन सोरुकोट खाद्य डिपो आएका हुन् । 'घरमा अन्न सकियो, त्यसैले चार घण्टा हिँडेर सोरुकोट चामल लिन आएकी हुँ', नेपालीले भने, 'गाउँमा भोकमरी छ, अनाज किन्न पाइँदैन ।' नेपाली मात्रै…