देश/प्रदेश « Khabarhub

बारामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ

बारा- बारामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । बाराको सिम्रौनगढ नगरपालिका ६ बयलहट्टी बजारस्थित माइतमा बस्दै आएकी २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी १४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । अमानुल्लाहले यास्मिनलाई…