Live on
Your Voice, Your Power
दिनभर आजमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ, माओवादी बैठकमा १८ जनाले राखे धारणा, विवादास्पद अभिव्यक्ति दिएर आलोचित अधिवक्ता पाण्डे पक्राउ, क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि कांग्रेसले केही नबोल्नु अचम्म रहेको अध्यक्ष ओलीको भनाइ, माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीन जना एमाले प्रवेश लगायतका समाचारले प्रमुख स्थान पाए । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले…