देश/प्रदेश Archives | Page 763 of 2044 | Khabarhub Khabarhub

परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित सिर्सेनीका किसान

रेसुंगा– गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जङ्गली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् । तीन वर्ष अगाडिसम्म यहाँ मकै, कोदो, गहुँ र फाँपर खेती मात्रै हुने गर्दथ्यो । बाँदरले सबै खेतीलाई हानी पुर्‍याउन थालेपछि परम्परागत…