Live on
Your Voice, Your Power
काठमाडौँ : महिला व्यवसायीलाई उत्प्रेरणा र प्रोत्साहन दिन पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले पोखरामा ‘विजनेस नेटवर्किङ’ कार्यक्रम सम्पन्न गरेको छ । व्यवसायमा रहेका महिला र नयाँ आउनेलाई प्रोत्साहित गर्न टेवानले पोखरामा ‘विजनेस नेटवर्किङ एण्ड फेलोशिप’ कार्यक्रम गरेको हो । टेवानले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा पोखराका व्यवसायी, महिला व्यवसायी र पर्यटन व्यवसायी महिलाहरुको सहभागिता…