Live on
Your Voice, Your Power
वीरगन्ज– वीरगन्ज-पथलैया औद्योगिक करिडोर क्षेत्रमा पर्ने तीनैवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०-८१ देखि करको दरमा एकरूपता ल्याउन गृहकार्य थालेका छन् । वीरगन्ज महानगरपालिकाको पहलमा औद्योगिक करिडोर क्षेत्रमा पर्ने वीरगन्ज महानगरपालिकासँगै पर्साको परवानीपुर गाउँपालिका र बाराको जितपुर सिमरा उपमहानगरपालिकाले आगामी आव २०८०-८१ देखि करको दरमा एकरूपता ल्याउने सहमति गरेका हुन् । तीन स्थानीय तहका प्रमुखबीच…