Live on
Your Voice, Your Power
कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको इलाका प्रहरी कार्यालय पछाडि बन्दै गरेको नालामा फेला परेको प्लास्टिक ग्रेनेड बमलाई नेपाली सेनाको टोलीले आज दिउँसो निष्क्रिय पारेको छ । बिहान कामदारले नाली खन्ने क्रममा विस्फोटक पदार्थ देखेपछि इलाका प्रहरी कार्यालय सुखडलाई खबर गरेका थिए । खबर गरेलगत्तै बढैपुरबाट आएको सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालयका…