देश/प्रदेश « Khabarhub

पूर्व कमैयाको अवस्थामा सुधार नहुनु दुःखद् : मुख्यमन्त्री चौधरी

तुलसीपुर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि अझै सुधार नुहुनु दुःखद् रहेको बताएका छन् । २३औँ मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तराईका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरमा २७ हजार पाँच सय ७० कमैया मुक्त घोषणा भए पनि अझै पनि पूर्णरूपमा मुक्त हुन नसकेको बताए । मुक्त कमैयाका समस्या समाधानका…