देश/प्रदेश Archives | Page 775 of 2057 | Khabarhub Khabarhub

चितवनको तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ 

चितवन– चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्‍याएको छ । जिल्लामा सिँचाइ अभावका कारण बाँझो रहेका जमिनलाई लक्षित गर्दै सिँचाइका कार्यक्रम लागू भएको तीन वर्ष पूरा हुनलाग्दा सो क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको हो ।  आर्थिक वर्ष २०७७-७८ मा स्थापना भएको यस आयोजनाले पाँच वर्षसम्म काम गर्ने छ…