देश/प्रदेश Archives | Page 786 of 1938 | Khabarhub Khabarhub

ठुलिभेरी नगरपालिकाको केन्द्र जुफाल कायम

सुर्खेत – डोल्पाको ठुलिभेरी नगरपालिकाको केन्द्र जुफाल कायम भएको छ । आइतबार सर्वोच्च अदालतले दुनै पक्षबाट परेको रिट खारेज गर्दै नगरपालिकाको केन्द्र जुफाल कायम भएको फैसला गरेको हो । सदरमुकाम दुनै रहेको नगरपालिकाको केन्द्र तत्कालीन नगर प्रमुख गणेश शाहीले जालसाजी गरेर जुफाल सारेको भन्दै २०७४ साल चैत्र ५ गते सर्वोच्च अदालमा तत्कालीन उपप्रमुख योगेन्द्र बहादुर…