देश/प्रदेश « Khabarhub

पूर्वमन्त्री रमेश लेखकलाई मातृशोक

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । उनको माता शारदादेवी लेखकको आज उपचारका क्रममा काठमाडौँका ह्याम्स अस्पतालमा निधन भएको हो । ८९ वर्षीया लेखक लामो समयदेखि दमको समस्याबाट प्रभावित थिए । उनले आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको लेखकको पारिवारिक स्रोतले जनाएको छ । उनका चार छोरी र एक…