Live on
Your Voice, Your Power
भोजपुर– हिन्दु, बौद्ध र किराँत धर्मको संगमस्थल अरुण बहुउद्देश्यीय आध्यात्मिक प्रतिष्ठानले भव्य रूपमा माङ्खिम् तथा साकेला महोत्सव सम्पन्न गरेको छ । एक धर्मले अर्को धर्मप्रतिको सहिष्णुता जगाउन प्रतिष्ठानले आइतबार उँधौली पर्वको अवसरमा उक्त महोत्सव गरेको हो । किराँती भाषा अनुसार ‘माङ्’ को अर्थ भगवान् र ‘खिम्’ को अर्थ घर । माङ्खिम्लाई भगवान् बस्ने घर अर्थात्…