Live on
Your Voice, Your Power
काठमाडौँ- बलात्कार आरोपमा तीन जना पक्राउ परेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ९ बस्ने २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्रीलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई उनीहरुले सोही नगरपालिका ५ हेल्थपोष्टस्थित प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको…