Live on
Your Voice, Your Power
काठमाडौँ- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । खेतमा काम गरिरहेका ४० वर्षीय विनोद कहांरको चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाइ छ । चट्याङ लागी घाइते भएका कहांरको उपचारका लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी…