देश/प्रदेश Archives | Page 814 of 1939 | Khabarhub Khabarhub

मङ्सिर २७ भित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिन्छ : मन्त्री चौधरी

सिन्धुपाल्चोक- खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । आज मेलम्ची खानेपानी आयोजनाको कार्य प्रगती बुझ्न मुहान स्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताएका हुन् । गत जेठकाे दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ । पानी सुरुङमा…