Live on
Your Voice, Your Power
काठमाडौँ- मकवानपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–८ गंगटेस्थित कान्ति लोकपथमा भएको दुर्घटनामा हेटौँडा–३ बसामाडीका ३० वर्षीय विवेक लामाको मृत्यु भएको हो । बीएसी ०५३७ नम्बरको कार अनियन्त्रित भएर सडकदेखि अन्दाजी तीन सय मिटर तल खोँचमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी…