Live on
Your Voice, Your Power
गुल्मी– गुल्मीका बाह्रवटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमअन्र्तगत ३२ वटा वडामा क्षेत्र विस्तार गर्न लागेको हो । अनुगमन समितिले जिल्लाको चन्द्रकोट गाउँपालिकाअन्र्तगत वडा नं २, ३ र ४, कालीगण्डकीको १ र ४, सत्यवतीको…