Live on
Your Voice, Your Power
काठमाडौँ- दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुप प्र ०२००१ त १४६७ नं को ट्याक्टर शनिबार साँझ दुर्घटना भएको हो । ट्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । ट्याक्टरमा चार जना सवार…