देश/प्रदेश Archives | Page 838 of 2047 | Khabarhub Khabarhub

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते

पोखरा– चितुवाको आक्रमणमा परेरबाट २ जना घाइते भएका छन् । आज बिहान पोखरा-१८ भकुन्डेमा चितुवा आक्रमणबाट दुई जना घाइते भएका हुन ।  बैदाम प्रहरीका अनुसार तुल्सीकुञ्ज कालिज फार्ममा पसेको चितुवाले आक्रमण गर्दा सोही फार्ममा काम गर्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र राजेश तिमिल्सिना घाइते भएका हुन् । घाइते दुवैको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ…