देश/प्रदेश « Khabarhub

‘छाउ गोठ’मा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

कञ्चनपुर– कञ्चनलपुरमा 'छाउ गोठ'मा सुतेकी एक युवतीको सर्पले डसेर मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीकी २८ वर्षीय कमला दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा शनिबार मृत्यु भएको कृष्णपुर– २ का वडाध्यक्ष अरुण साउदले जानकारी दिए । छाउपडी प्रथा नेपालको सुदूरपश्चिममा प्रचलित अमानवीय सामाजिक प्रथाको रुपमा अझै कायम रहेको छ । महिनावारी…