देश/प्रदेश Archives | Page 841 of 1940 | Khabarhub Khabarhub

नेपाल आइपुगे नवनियुक्त अमेरिकी राजदूत थम्पसन

काठमाडौं – नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन् । राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएको एक हप्तापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार थम्पसनले केही दिनको आरामपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् । राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत…