Live on
Your Voice, Your Power
अर्घाखाँची– अर्घाखाँचीको शीतगंगा नगरपालिकाले ज्येष्ठ नागरिकलाई चौरासी पूजा गर्न आर्थिक सहयोग प्रदान गर्न सुरुवात गरेको छ । आर्थिक अवस्था दयनीय भएर चौरासी पूजा गर्न नसक्ने ज्येष्ठ नागरिकलाई रु २५ हजार नगदसहित नगरपालिकाले सम्मानको थालनी गरेको हो । आर्थिक सहयोग पाएकामा ज्येष्ठ नागरिक खुसी भएका छन् । चुनावको समयमा नगरप्रमुखले बोलेका बाचा पूरा गरेकामा शीतगङ्गा ३…