देश/प्रदेश « Khabarhub

सडक कालोपत्र भएपछि बरेङवासी खुसी

गलकोट– बागलुङको दक्षिण क्षेत्र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा एक वर्षअघि सम्म जिल्ला सदरमुकाम आउन अघिल्लो दिन नै यात्रा तय गर्थे । दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाको कामका लागि जिल्ला सदरमुकाम आउनजान गाउँपालिकाकै सवारीसाधनमा समेत एक दिन आउन र जान नै समय व्यवस्थापन गर्नुपर्ने उनलाई समस्या थियो ।  विभिन्न प्रशासनिक काम गर्न…