देश/प्रदेश Archives | Page 848 of 2048 | Khabarhub Khabarhub

सल्यानमा नवजात शिशु मृत फेला

सुर्खेत– सल्यानमा सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ। जिल्लाको कालीमाटी गाउँपालिका-४ डोढेरामा नवजात शिशु मृत फेला परेका हुन्।  मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।  घटनाको थप अनुसन्धान भइरहेको…