Live on
Your Voice, Your Power
दार्चुला– मौसमका खराबी कारण चटयाङ लागेर चार दिन देखी उद्धार हुन नसकेका घाइतेहरूलाई आज पुनः उद्धारको प्रयास गरिने भएको छ । यार्सागुम्बा टिप्न जाँदा गत शनिबार दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीन जनाको अझै उद्धार हुन नसकेको बेला मंगलबार बिहान पुनः प्रयास गरिन लागिएको हो । सो चटयाङबाट घाइते अवस्थामा नै सोही…