देश/प्रदेश « Khabarhub

भरत तालमा ‘स्काइ साइक्लिङ’ निर्माण

सर्लाही– सर्लाहीको बागमती नगरपालिका– ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा मधेस प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण भएको छ । उक्त तालमा मधेश प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण गरिएको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले जानकारी दिए। उनका अनुसार ताल किनारमा निर्माण भएको ‘स्काई साइक्लिङ’ को परीक्षण सम्पन्न गरेर सञ्चालनका लागि  तयारी…