देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर नवनियुक्त तीन मन्त्रीले लिए शपथ, संघीय संसद्‌मा दुई सचिव नियुक्त, गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति, सेयर बजारमा दोहोरो अंकको वृद्धि लगायतका समाचारले प्रमुख स्थान पाए । नवनियुक्त तीन मन्त्रीले लिए शपथ नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री…